काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ । यससँगै लगातार तीन खेलको हारपछि लुम्बिनीले पहिलो जित निकालेर राहतको श्वास फेरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा ओर्लिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । १६८ रनको…