गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका - १ मा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका उम्मेदवार घनश्याम खरेलले वडाध्यक्ष विजयी प्राप्त गर्दै खाता खोलेका छ्न । खरेलले नेकपा एमालेका उमेदवार गोबिन्द बहादुर बलाललाइ दुई तिहाइ भन्दा बढी मतको अन्तरालले पछाडी पार्दै बिजयी भएका हुन । विजयी खरेलले ५५२ मत ल्याएका छ्न भने एमाले उमेदवार बलालले जम्मा १८५ मत…