१९ बैशाख २०८३, शनिबार | May 3, 2026

गोविन्दराज जोशीका छोराले कुटाई खाएको तनहुँको रिस्तीमा पुनः मतदान हुने

तनहुँ । तनहुँको व्यास नगरपालिका–८ रिस्तीस्थित साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्रमा फेरि मतदान हुने भएको छ । शुक्रबार भएको मतदानलाई रद्द गर्दै ४ जेठमा मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको व्यासका मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ढुंगानाले जानकारी दिएका छन्। यो मतदान केन्द्रमा शुक्रबार निरीक्षणमा गएका स्वतन्त्र मेयर पदका उम्मेद्वार दिपकराज जोशीलाई कांग्रेस कार्यकर्ताले…