४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेसको १६ जिल्ला अधिवेशन दुई दिन पछि धकेलियो

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन मिति दुई दिन पर धकेलिएको छ । केही दिनअघि सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र पार्टी नेतृत्वको आग्रहअनुसार १३ फागुनमा गर्ने तय भएको अधिवेशन अब १५ फागुनमा गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार नेपाली कांग्रेसका पुराना नेता…