४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम

जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । प्रदेश २ प्रदेशसभामा सोमबार भएको मतदानमा जनकपुरधाम राजधानी राख्न दुई तिहाई सांसदहरुले मतदान गरेपछि स्थायी राजधानीको टुंगो लागेको हो । जनकुपुरलाई प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा भएको मतदानमा प्रदेशसभामा उपस्थित ९९ सांसदमध्ये ७८ जनाले पक्षमा मतदान गरेका छन् । त्यसपछि, सभामुख सरोजकुमार…