काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय समितिमा २२६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् । काठमडौंको प्रज्ञा भनवमा जारी माओवादीको आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले आज साँझ ती नामहरु अनुमोदनका लागि प्रस्तुत गरेका हुन् । दिउँसो बसेको स्थायी समिति बैठकले केन्द्रीय सदस्यको नाम टुंग्याएपछि प्रचण्डले हलमा नाम प्रस्तुत…