४ पुस २०८२, शुक्रबार | December 19, 2025

एकीकृत समाजवादीकै नेतृत्वमा लालपूर्जा बाँडिन्छ : डा.चापागाई

बुटवल । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले भूमिहिन, सुकुम्बासीहरुको समस्या समाधान गठबन्धनको सरकारले गर्ने बताएका छन । नेकपा एकिकृत समाजवादी पार्टी निकटको नेपाल भूमिहिन तथा सुकुम्बासी संगठन रुपन्देहीको भेलालाई सम्बोधन गर्दै डा. चापागाईले एकीकृत समाजवादी सहितको सरकारले नै भूमिहिनहरुको समस्या समाधान गर्न सक्ने बताएका हुन् । यसअघिको एमालेको…