१६ बैशाख २०८३, बुधबार | April 30, 2026

‘एमसीसी’ र ‘व्याख्यात्मक घोषणा’ को अनुमोदनलाई अमेरिका र चीनको ‘नोटेड’, कूटनीतिमा ‘नोटेड’को अर्थ के हो ?

काठमाडौं । अमेरिकाले नेपालको संसदले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र यसको ‘व्याख्यात्मक घोषणा’ अनुमोदन गरेको विषयलाई ‘नोटेड’ (जानकारीमा लिएको) गरेको जनाएको छ । अमेरिकी विदशमन्त्री एन्टोनी जे। ब्लिन्केनले मंगलबार राति प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी ‘नोटेड’ गरेको जानकारी दिएका हुन् । ‘नेपालले गरेको एमसीसी अघि बढाउने निर्णय नोटेड गरेका छौं, जसले विद्युत…