१६ बैशाख २०८३, बुधबार | April 29, 2026

संसद बैठक स्थगित गराएर प्रधानमन्त्री देउवाद्वारा एमालेसँग छलफल, गरे सहकार्यको प्रस्ताव

काठमाडौं । एमसीसी सम्झौता अनुमोदनका लागि जे पनि गर्न तयार रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताहरुसँगको वार्तालाई सघन बनाएकाछन् । देउवाले संसदको आजको बैठक स्थगित गराएर एमालेका नेताहरुसँग संसद भवनमै छलफल गरेका छन् ।संसद भवनस्थित एमाले अध्यक्ष ओलीको कार्यकक्षमा भएको छलफलमा एमसीसी पासका लागि सघाउन देउवाले एमालेसँग आग्रह गरेका छन् । छलफलमा कांग्रेसको…