४ पुस २०८२, शुक्रबार | December 19, 2025

आफ्नै प्रस्तावलाई सर्वसम्मत बनाउन ओलीको सक्रियता तिब्र, पूर्व माओवादी नेताहरुसँग गोप्य भेटवार्ता

काठमाडौं । निर्वाचनलाई निषेध गर्दै आफ्नो प्रस्तावमा सहमति गराउने प्रयासमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले नेताहरुसँग छलफल गरेका छन् । आफ्नै प्रस्तावलाई सर्वसम्मत रुप दिन नेतृत्व चयनका लागि छलफलमा जुटेका ओली आइतबार लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका पूर्व माओवादी नेतासँग छलफल गरेका हुन् । आफू बसेकै रिसोर्टमा उनीलाई…