४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँके-बर्दियाका ३ मन्त्रीकाे दशैं मनाउने यस्ताे छ योजना

नेपालगन्ज । बाँकेबाट संघिय र प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने ३ जना मन्त्रीहरुले दशैंलाई फरक फरक ढंगले मनाउने भएका छन् । संघिय सरकारमा खेलुकुद तथा युवा मन्त्रालय सम्हालेका मेहेश्वर गहतराज अथक विगत ३ दिन देखि गृह जिल्लाकै कार्यकर्ता र मतदाता भेटघाटमा ब्यस्त छन् भने प्रदेश सरकारका सूचना तथा सञ्चार मन्त्री तिलकराम शर्माले गृह जिल्ला बर्दियाका जनयुद्धका…