१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

स्थानीय चुनावको मिति तोक्न बस्ने भनिएको सत्ता समन्वय समितिको बैठक स्थगित

काठमाडौँ । सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ। बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। ‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ। पुनः बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने। उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको…