४ पुस २०८२, शुक्रबार | December 19, 2025

मन्त्री हमालको राजीनामा स्वीकृत

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेका छन् । मन्त्री बनाएकोमा निकै आलोचित भएपछि हमालले आजबिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई राजीनामा बुझाएका थिए । मन्त्रिपरिषद् विस्तार गर्दा दुई दिनअघि शुक्रबार मात्रै हमाललाई देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग वाणिज्य तथा…