२४ असार २०८३, बुधबार | July 8, 2026

केपी ओली, ईश्वर पोखरेल सहितका एमाले नेताहरु विरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओली, योगेश भट्टराई सहितका नेताहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको आरोप सहित उजुरी दिएको छ । अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको छ । अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको…