१४ बैशाख २०८३, सोमबार | April 27, 2026

कांग्रेस महाधिवेशन : धमाधम नतिजा सार्वजनिक हुँदै, सह-महामन्त्रीमा देउवा र शेखर प्यानलको हाराहारी

काठमाडौं । नेपाली काँग्रेस सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार विजयी भएका छन् । मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । परियार शेखर कोइराला समूहका हुन् भने विश्वकर्मा शेरबहादुर देउवा समूहबाट उम्मेदवार भएका थिए । त्यसैगरि महिला तर्फबाट महामन्त्रीमा देउवा प्यानलका डिना उपाध्याय र आदिवासी जनजातितर्फबाट भीष्मराज आङदेम्बे विजयी भएका छन् । देउवा प्यानलका आङदेम्बे…