५ पुस २०८२, शनिबार | December 20, 2025

निर्वाचन आयोग र सभामुख विरुद्ध एमालेले दर्ता गराएको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध दायर गरेको रिट 'हेर्न नभ्याईने' सूचीमा परेको छ । प्रधानन्यायाधीस चोलेन्द्रसम्सेर जवराको एकल इजलासले एमालेले दायर गरेको मुद्दालाई हेर्न नभ्याईने सूचीमा राखेको हो । बुधबार एमालेको तर्फबाट अदालतमा दर्ता भएको रिट निवेदनमा निर्वाचन आयोगले वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई…