१६ बैशाख २०८३, बुधबार | April 29, 2026

कांग्रेस महामन्त्रीमा निर्वाचित गगन र विश्वप्रकाशको यस्तो छ राजनीतिक इतिहास

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । १३औं महाधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्रीमा असफल गगन १४औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट भारी मतले विजयी भएका छन् भने यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता रहेका शर्मा प्रकाशमान सिंहको टिमबाट चुनावमा उत्रिएका थिए । निर्वाचनमा दोस्रो स्थान प्राप्त गर्दै शर्मा…