७ पुस २०८२, सोमबार | December 22, 2025

मध्यरातमा लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट प्रदेशसभाबाट फेल हुने निश्चित भएपछि मध्यराती प्रदेशसभाको अधिवेशन अन्त्य गराएको छ । बजेटका सम्बन्धा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जानु अघि बहिस्कार गरेर प्रदेशसभाबा बाहिरिएका लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौ अधिवेशनको अन्त्य गराएका छन् । चालु प्रदेशसभाको अधिवेशनमा बजेट प्रस्तुत भएपछि छलफलको…