काठमाडौं । १४औं महाधिवेशनको तयारीमा व्यस्त नेपाली कांग्रेसले हालसम्म ५१ वटा जिल्लामा सभापति चयन गरेको छ । आन्तरिक विवाद र विभिन्न घटनाहरुका कारण २६ जिल्लामा भने जिल्ला अधिवेशन गर्न बाँकी छ । केही जिल्सलाहरुमा प्रदेश अधिवेशनमा विवाद देखिएपछि प्रदेश अधिवेशन स्थगन गरेर जिल्ला अधिवेशनकाे मिति समेत घाेषणा गरिएकाे काँग्रेसले जनाएकाे ५ । सर्लाही र डडेल्धुरालगायतका…