६ पुस २०८२, आइतबार | December 21, 2025

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पृथ्बीसुब्बा गुरुङले दिए बधाई

काठमाडौं । निर्वतमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् । गुरुङले पोखरेललाई फोनमार्फत बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका हुन् । निर्वतमान मुख्यमन्त्री गुरुङले बधाई दिँदै भनेका छन्- ‘मुख्यमन्त्री हुनुभएकोमा बधाई छ है मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट । ल अब पछि कुरा गर्दै गरौँला नि है…