६ पुस २०८२, आइतबार | December 21, 2025

राजेन्द्र महतोको कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन : वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं एकता अभियानका संयोजक वामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको भनाई प्रति दुःख व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमा धारणा पोष्ट गर्दै उपाध्यक्ष गौतमले संविधानको मर्म विपरित काम गर्ने छैन भनेर सपथ खाएको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहु राज्य बनाउने भनाई प्रति दुःख व्यक्त गरेका हुन् ।…