५ पुस २०८२, शनिबार | December 20, 2025

देउवालाई प्रधानमन्त्री दाबी गरिएको पत्र राष्ट्रपति कार्यालयमा दर्ता

काठमाडौं । १४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दाबीसहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम १४९ जना सांसदहरुको हस्ताक्षर जुटाएर देउवाले विपक्षी गठबन्धनको तर्फबाट प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् । कांग्रेस, माओवादी केन्द्र, एमाले माधव पक्ष र जसपाको यादव भट्टराई पक्षको समर्थनसहित देउवाले नयाँ सरकारको नेतृत्वमा दाबी…