२१ असार २०८३, आइतबार | July 5, 2026

बुटवलमा महाधिवेशन गर्ने ओलीको एकल घोषणालाई एमाले स्थायी कमिटीले उल्टायो

काठमाडौं । प्रथम विधान महाधिवेशनको समापन समारोहमा पार्टीमा निर्णय नै नगरि एमाले अध्यक्ष केपी शर्मा ओलीले बुटवललाई दशौं महाधिवेशनको स्थल ताकिदिएपनि नेकपा एमालेको बिहिबार बसेको स्थायी कमिटी बैठकले ओलीको घोषणा विपरित दशौं महाधिवेशन स्थल परिवर्तन गरिदिएको छ । ओलीको एकल निर्णयबाट बुटवलमा महाधिवेशन गर्ने भनिएपनि स्थायी कमिटीको बैठकले स्थान परिवर्तन गरेको हो । आगामी मंसिरमा…