४ पुस २०८२, शुक्रबार | December 19, 2025

राजमो सांसद वेपत्ता प्रकरण : कांग्रेस भन्छ – अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसदलाई सत्तारुढ एमालेले गुण्डागर्दीको शैलीमा अस्पतालमा बन्दी बनाएको नेपाली कांग्रेसले आरोप लगाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै जनमोर्चाका गण्डकी प्रदेशसभाका सांसद खिमविक्रम शाहीलाई बन्दी बनाएको आरोप लगाएका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने दिनमै सांसद थापा वेपत्ता भएका…