१० बैशाख २०८३, बिहिबार | April 23, 2026

एमालेद्वारा ९ वटा विभागमा प्रमुख र सदस्यहरु मनोनयन, पार्टी स्कुल प्रमुखमा ओली

काठमाडौं । नेकपा एमालेले विभाग र निकायहरुमा नेताहरुलाई मनोनयन गरेको छ । सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले १४ वटा विभागमध्ये ९ वटामा मनोनयन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरुको नाम मनोनयन गरेको ज्ञवालीले बताए । पार्टी स्कुल विभागमा अध्यक्ष केपी शर्मा ओली मनोनित भएका छन् । विष्णु पौडेल…