काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का एकीकरण पक्षधर समूहसहित चार राजनीतिक शक्तिबीच आज एकता घोषणा हुने भएको छ। नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी एकिकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूहबीचको एकता घोषणा कार्यक्रम आज दिउँसो १ बजे काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना…