९ बैशाख २०८३, बुधबार | April 22, 2026

कार्यदलमा सहमति नजुट्दै ओलीले बोलाए एमाले कन्द्रीय कमिटीको बैठक

काठमाडौं । सहमतिको प्रयास भन्दै आज बस्दै नबसी स्थगित भएको एमाले स्थायी कमिटीको बैठक पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । नेकपा एमालेको कार्यदलमा सहमतिको प्रयास जारी रहेक बेला ओलीले असार २९ गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन् । एमाले बिधानमा स्थायी कमिटी बैठकले एजेण्डा…