बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोली रुपन्देहीको भैरहवामा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । विभिन्न जिल्लामा पार्टीका उम्मेद्वार सहित पार्टीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा बुधबार रुपन्देहीमा कार्यक्रम तय गरिएको हो । बिहान ११ बजे भैरहवास्थित युनिक बैंक्वेटमा जिल्ला स्तरिय कार्यकर्ता भेला आयोजना हुने…