२ पुस २०८२, बुधबार | December 18, 2025

प्रधानमन्त्री र राष्ट्रपति मिलेर संवैधानिक र मौलीक अधिकार खोसे : बालकृष्ण खाँण

बुटवल । नेपाली काँग्रेसले रुपन्देहीका १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा आज बिरोध सभा तथा प्रदर्शन गरयो । जिल्लामा ५ वटा निर्वाचन क्षेत्र अन्तर्गतका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभाहरु सम्पन्न भएको हो । ति बिरोध सभामा बोल्ने काँग्रेसका नेताहरुले कम्युनिष्टहरु प्रजातान्त्र र लोकतन्त्रबादी हुनै नसक्ने कुराको पुष्टि भएको बताए । दुइ तिहाइको सरकार…