२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

संसद विघटनको विरोधपत्र बुझाउन बयलगाडा सहित जिल्ला प्रशासन कार्यालयमा



नेपालगन्ज । प्रधानमन्त्री केपी शर्माको संसद विघटन गर्ने निर्णय विरुद्ध सडकमा उत्रिएका प्रचण्ड(नेपाल पक्षका कार्यकर्ताहरुले बाँकेमा बयलगाडा लिएर विरोधपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । प्रचण्ड नेपाल पक्षको केन्द्रीय कार्यक्रम अन्तर्गत सो पक्षले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठाउन जिल्ला प्रशासन पुग्दा बयलगाडा सहित प्रशासन कार्यालय पुगेका हुन् ।

म केपी ओली, मेरो बयलगाडा लेखिएको ब्यानर बयलगाडामा राखेर प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरुले ओली कदमको विरोधमा नारा पनि लगाएका थिए ।

संसद विघटनमा पार्टीको बाँके जिल्ला कमिटीको तर्फबाट तयार विरोधपत्र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई बुझाईएको थियो । बयलगाडाको अगाडी अगाडी नेकपाका प्रचण्ड पक्षका केन्द्रीय सदस्य अथक र जिल्ला अध्यक्ष आईपी खरेलले अगुवाई गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : ०३ बजे

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई