जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुनेभएको छ । कर्णाली प्रदेश सरकारमा सहभागी भएको केहीदिनभित्रै कांग्रेस प्रदेश २ सरकारमा पनि सहभागी हुनलागेको हो । सरकारमा सहभागिताको विषयमा बुधबार जनता समाजवादी पार्टी जसपा र कांग्रेसबीच सहमति भएको छ । जसपाको तर्फबाट मुख्यमन्त्री तथा संसदीय दलका नेता लालबाबु राउत र काँग्रेसको तर्फबाट संसदीय दलका नेता…