काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । संवैधानिक परिषदमा ३ सदस्यीय सदस्यको उपस्थितिमा बैठक र बहुमतका आधारमा निर्णय गर्नसक्ने प्रावधान राख्दै साँझ बैठक राखेका प्रधानमन्त्री अहिले राष्ट्रपति भेट्न शितल निवास पुगेका हुन् । प्रधानमन्त्रीकै इच्छामा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मंगलबार दिउँसो जारी गरेकी थिइन । संवैधानिक…