काठमाडौं । ९ बजे बोलाईएको संवैधानिक परिषद बैठकलाई ११ बजे ढकेल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको एक मन्त्रीले बताए । बिहान ९ बजेका लागि संवैधानिक परिषद बैठक बोलाईएको भएपनि सो बैठक ११ बजेपछि सम्म सारिएको छ । परिषदको बैठकअघि…