२८ चैत्र २०८२, शनिबार | April 12, 2026

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै, सीमा समस्या र कोरोनाविरुद्ध खोपबारे छलफल हुने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली भारत जान लागेका हुन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त अध्यक्षतामा बस्ने आयोगको बैठक माघ १ र २ गते नयाँदिल्लीमा हुने छ । बैठक लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको…