२८ चैत्र २०८२, शनिबार | April 11, 2026

नेकपा विभाजन हुँदा मुटु फुटेको छ : दीनानाथ शर्मा

काठमाडौं । राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा आफ्नो मुटु फुटेका अनुभव गरेको बताएका छन् । शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् । ‘मेरो राजनीतिक इतिहासको ५५/५६ वर्षको इतिहासमा पार्टी एकता भएर नेकपा बन्दा म सबैभन्दा बढी खुशी…