काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक स्थगित गरेका छन् । ओलीले परिषद बैठक बोलाएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगरे ओलीसँग भेट गरेका थिए । प्रचण्डले बैठकप्रति आपत्ति जनाउँदै स्थगित गर्न माग गरेका थिए । प्रचण्डसँगको भेटपछि ओलीले ५ बजेका लागि बोलाइएको बैठक स्थगित गरेका छन् । हिजो बुधबार बसेको…