७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेले पार्टी सदस्य संख्या साढे सात लाख पुर्याउने

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पु(याउने जनाएको छ । एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पु¥याउने लक्ष्य लिएको बताए । उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई…