३० असार २०८३, मंगलबार | July 14, 2026

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई अदालतमा हाजिर गराउन आदेश जारी गरेको छ। बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। प्रसाईंका छोराले आफ्ना बाबु «गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट दर्ता गरेका थिए । २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिँदै इजलासले प्रसाईंलाई किन तथा कस्तो आधारमा…