१३ भदौ २०८३, शनिबार | August 29, 2026

नेकपाको एकता सन्देश सभा आज पोखरामा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज आइतबार गण्डकी प्रदेश स्तरीय एकता सन्देशसभा आयोजना गर्दैछ । सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल लगातका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी एकताको सन्देश देशभर सम्प्रेषण गर्न नेकपाले एकता सन्देशसभा गर्दै आएको छ । शुक्रबार धनगढी र शनिबार दाङको…