काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार बिहान शीतल निवासमा भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिता जनाएर स्वदेश फर्किएपछि राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटवार्तामा राष्ट्रपति पौडेलले संसदमा फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ संशोधन…