२८ असार २०८३, आइतबार | July 12, 2026

कर्णालीमा गठबन्धनको तिक्तता पछि सत्ता संयन्त्रको बैठक



सुर्खेत । कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनका दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच बढ्दो असमझदारीलाई सम्बोधन गर्न संयन्त्रको बैठक बसेको छ।

सरकारको नेतृत्व गर्दै आएको एमालेले उसको सहयात्री दल कांग्रेसले गठबन्धनको मर्मअनुसार सहकार्य नगरेको निष्कर्ष निकाले पनि यो बैठक बसेको हो ।

बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, संसदीय दलका नेता जीवनबहादुर शाही, मुख्यमन्त्री यामलाल कँडेल, एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह र प्रदेश इन्चार्ज गोरख बोगटी उपस्थित छन् ।

सत्ता साझेदारीमा हालै देखिएको विवाद समाधानको दिशामा अघि बढ्ने अपेक्षासहित यो बैठकलाई राजनीतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : २१ बजे

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको