काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष २३ गतेभित्र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन पार्टी कमिटीहरुलाई दिएको छ । जसपा नेपालले पुष १६ गते परिपत्र जारी गर्दै तोकिएको समयसीमाभित्र पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको हो । निर्देशनमा पार्टी विधानको धारा ११७ को उपधारा (३) अनुसार उम्मेदवार सम्बन्धी मापदण्ड…