८ पुस २०८२, मंगलबार | December 23, 2025

‘नेवाः समुदाय सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको पक्षमा’

काठमाडौँ । नेवाः समुदायले आफुहरु सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारेको छ । सङ्घीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखी भएका गतिविधि स्वीकार्य नहुने नेवाः समुदायले उल्लेख गरेको छ । नेवाः समुदायका अगुवाहरूले आज एक विज्ञप्ति जारी गर्दै आफूहरू गणतन्त्रको पक्षमा रहेको बताएका छन् । पुरानो सामन्ती…