८ पुस २०८२, मंगलबार | December 23, 2025

कुलमानलाई हटाएको विरोधमा काठमाडौंमा निरन्तर प्रदर्शन

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानैदेखि सुरू भएको प्रदर्शन जारी रहेको छ । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन्। र, नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनहरूले पनि घिसिङलाइ हटाएकोमा विरोध गरिरहेका छन् । माओवादी जनसंगठनले दिउँसो ३ बजेपछि…