१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ राख्ने सहमति, चुनाव चिह्न चिम

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ । आइतबार राति बसेको बैठकले यसअघि तय गरिएको ‘नेपाल जनसेवा पार्टी’ नाम फेरेर ‘उज्यालो नेपाल’ नाममै निर्वाचन आयोगमा दर्ता गराउने निर्णय गरेको हो। पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ रहनेछ । पार्टी दर्ताका लागि पूर्व सचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा…