२६ असार २०८३, शुक्रबार | July 10, 2026

एमालेको ‘अन्तर पार्टी निर्देशन–२’ : अध्यक्ष देखि केन्द्रीय सदस्यहरु सम्मको जिम्मेवारी (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) ले बहुचर्चित सचिवालयको बैठक सम्पन्न भए लगत्तै ‘अन्तर पार्टी निर्देशन–२’ अपानी जारी गरेको छ। शुक्रबार जारी ४६ पेज लामो अपानीमा अध्यक्ष पदाधिकारी सहित पार्टीका २९९ जना केन्द्रीय सदस्यहरूको कार्य विभाजनको विषय समेटिएका छन्। अपानीमा मुलुकमा विकसित राजनीतिक घटनाक्रमको विश्लेषण समेत गरिएको छ । अपानीमा संगठन सुदृढिकरणको लागि ‘मिसन पार्टी जागरण’ अभियान…