काठमाडौं । निजामति सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी छेडछाडपछि राजनीतिक वृतमा तीव्र विवाद उत्पन्न भएको छ। विधेयकमा भएको छेडछाडप्रति असन्तुष्टि जनाउँदै संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यहरुले बुधबार समितिको बैठकमै सभापति रामहरि खतिवडा र सचिव सुरज दुराको राजीनामा माग गरेका छन्। विधेयकमा रहेको 'कुलिङ पिरियड'को व्यवस्थालाई हटाउने वा कमजोर बनाउने गरी गरिएको संशोधनले राजनीतिक…