२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

रवि भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्। प्रचण्ड आज साँझ ६ बजे कारागार पुग्ने कार्यक्रम तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने…