१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

रूपन्देही-३ उपनिर्वाचनमा जनमतको छुट्टै उम्मेदवार हुन्छ : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रूपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीले छुट्टै उम्मेदवार प्रस्तुत गर्ने बताएका छन्। राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै जनमत पार्टीले आफ्नो उम्मेदवार चुनावी प्रतिस्पर्धामा उतार्ने जानकारी गराएका हुन्। संघीय लोकतान्त्रिक मोर्चाका तर्फबाट नागरिक उन्मुक्ति पार्टीले साझा उम्मेदवार खडा गर्ने तयारीमा रहेका बेला जनमत पार्टीले…