२९ चैत्र २०८२, आइतबार | April 13, 2026

निजामती विधेयकमा ‘छेडछाड गर्ने’ रामहरी खतिवडालाई कारबाही गर्नुपर्छ : सूर्य थापा

काठमाडौं। सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य व्यवस्था सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग उठेको छ । राज्य व्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा प्रतिवेदन लैजादा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो । नेकपा एमालेका सांसद सुर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् । ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द…